नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको मर्यादाक्रम निर्धारणको प्रस्ताव पेस भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा उक्त प्रस्ताव पेस गरिएको हो । मर्यादाक्रम निर्धारणका लागि विभिन्न चार नीतिगत आधार तय गरिएको प्रस्तावमाथि अहिले छलफल जारी छ।
यस्तो छ प्रस्तावित मस्यौदा :