Read Time : < 1 मिनेट
२o८१ बैशाख २२ शनिबार १o:१o:oo
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
सोमबार बस्ने केन्द्रीय समितिका एजेन्डा तय गर्न बैठक बस्न लागेको बताइएको छ । बैठकमा स्थानीय तह निर्वाचन २०७९ को बारेमा पनि समीक्षा हुने कार्यतालिका रहेको जनाइएको छ ।