१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार १२:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

नेपाललाई पहिलो सफलता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १२:२५:oo

वेस्ट इन्डिज 'ए'विरुद्ध सिरिजकाे अन्तिम टी–२० खेलमा नेपालले पहिलो सफलता प्राप्त गरेको छ। १.४ ओभरमा सागर ढकालको बलिङमा क्याप्टेन रोहित पौडेलले वेस्ट इन्डिजका कादिम एलेनलाई क्याचआउट गरे।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेको नेपालले पहिले फिल्डिङ गरिरहेको छ। नेपाल सिरिजमा दोस्रो जित निकाल्ने दाउमा छ। यसअघि भएको चारमध्ये तीन खेल जित्नै सिरिज वेस्ट इन्डिजले जितिसकेको छ ।

ad
ad