१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २३ बिहीबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असार २३ बिहीबार १४:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

थप सात संस्थालाई योग्य संस्थागत लगानीकर्ताका रूपमा काम गर्न सेबोनको स्वीकृति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार २३ बिहीबार १४:२५:oo

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप सात संस्थालाई योग्य संस्थागत लगानीकर्ताको रूपमा काम गर्न स्वीकृति दिएको छ। बोर्डको नियमन तथा व्यवस्थापन विभागले थप सात संस्थालाई योग्य संस्थागत लगानीकर्ताका रूपमा काम गर्न स्वीकृति दिएको हो।

एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, एनआइसी एसिया सेलेक्ट ३०, एनआइसी एसिया फ्येक्सी क्याप फन्ड, नबिल बैंक लिमिटेड, मेगा म्युचुअल फन्ड, सनराइज फर्स्ट म्युचुअल फन्ड र सनराइज ब्लुचिप फन्डलाई सेबोनले बुधबार स्वीकृति दिएको हो।

सेबोनले यसअघि विभिन्न १०९ संस्थालाई योग्य संस्थागत लगानीकर्ताको मान्यता दिइसकेको छ । योसँगै अब योग्य संस्थागत लगानीकर्ताको मान्यता पाएका संस्थाको संख्या ११६ पुगेको छ ।

ad
ad
ad
ad