निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ भदौ १ बुधबार
  • Wednesday, 17 August, 2022
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १९ आइतबार २१:०५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसका पुराना नेताहरूसँग शेखरको छलफल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १९ आइतबार २१:०५:००

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसका पुराना नेताहरूसँग छलफल गरेका छन् । कोइरालाको सचिवालयका अनुसार राजधानीमा पार्टीको पछिल्लो अवस्थाका बारेमा उनले नेताहरूसँग छलफल गरेका हुन् । 

छलफलमा कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी, नेताहरू तारानाथ रानाभाट, चिरञ्जीवी वाग्ले, ओमकार श्रेष्ठ, विनयध्वज चन्द, विपिन कोइराला सहभागी रहेका थिए ।