शेखरले किन फिर्ता गरे कोइरालानिवास पुनर्निर्माणको दुई करोड ?
जेन–जी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको कोइरालानिवास डा. शेखर कोइरालाले आफ्नै खर्चमा पुनर्निर्माण गरेकाले नैतिक संकट उत्पन्न भएपछि सरकारी बजेट फिर्ता गरेका हुन् ।
घुसकाण्डमा मुछिएका मन्त्री पदमै, एमालेको फास्ट ट्र्याक दबाबले शंका थपियो : डा. शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पोखरा जग्गा घुस प्रकरणमा मुछिएका एमालेका दुईमध्ये एक भूमि व्यवस्थामन्त्री अझै पदमा बसिरहेकै अवस्थामा एमालेले भूमि&nb…
हिन्दु राष्ट्रको विषय जनमतसंग्रहबाट टुंगो लगाउनुपर्छ
सत्तासाझेदार कांग्रेसका नेता डा. शेखर कोइराला संविधान संशोधन, राजनीतिक स्थिरता, सुशासनसहितका एजेन्डामा दुई ठुला दल एक ठाउँ उभिएर सरकार बनाउन एमालेसँग सुर…
शेखर कोइराला भन्छन्– अध्यादेशबाट देश चल्नु निरंकुशताको प्रस्थानविन्दु
कांग्रेस नेता डा. शेखर कोइरालाले दुईतिहाइको सरकारलाई संसद् छलेर अध्यादेश ल्याउनु जरुरत नभएको बताएका छन् । सोमबार जिपी कोइराला फाउन्डेसनले भक्तपुरमा आयोजना ग…
नेपालमा लगानी बढाउन शेखर कोइरालाको आग्रह
कांग्रेस नेता डा. शेखर कोइरालाले नेपालमा लगानी बढाउन बेलायत सरकारलाई आग्रह गरेका छन् । बेलायतको संसद् भवन (वेस्ट मिन्स्टर) मा सोमबार राति आयोजित कार्यक्रमलाई …
कांग्रेस कोशी प्रदेशस्तरीय प्रथम सम्मेलन : शेखरले गरे बहिष्कार, गुटउपगुट अन्त्य गर्ने देउवाको घोषणा
कांग्रेस कोशी प्रदेशस्तरीय प्रथम सम्मेलन शनिबार विराटनगरमा सुरु भएको छ । सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरे । आफ्नै गृहजिल्ला मोरङमा भएको सम्…
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको मस्यौदा पुनर्लेखन गर्न माग
कांग्रेस नेता डा. शेखर कोइरालाले सामाजिक सञ्जाल (प्रयोग तथा नियमन)सम्बन्धी विधेयकको मस्यौदा पुनर्लेखन गर्नुपर्ने बताएका छन् । मिडिया लयर्स एसोसिएसनले बिहीबार आय…
सरकारविरुद्ध शेखरको शृंखलाबद्ध असन्तुष्टि
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकार रहेका वेला कांग्रेस नेता डा. शेखर कोइराला राजनीतिक स्थायित्वका लागि संसद्को पहिलो र दोस्रो ठूलो दल कांग्रेस–एमाले…
सत्तापक्षले विपक्षीको कुरा नसुन्नु अशोभनीय : नेता डा. कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदीय व्यवस्थामा संसद् प्रतिपक्षको हुन्छ भन्ने मान्यताविपरीत सत्तापक्ष अगाडि बढेको बताएका छन् । नेपाल विद्यार्थ…
छिट्टै कांग्रेस नेतृत्वमा नयाँ गठबन्धन : कोइराला
कांग्रेस नेता डा. शेखर कोइरालाले छिट्टै कांग्रेस नेतृत्वमा सत्तागठबन्धन बन्ने दाबी गरेका छन् । शनिबार वसुन्धारामा बिपी स्मृति सामुदायिक अस्पतालको १६औँ वार्षिक सा…
कांग्रेस एकढिक्का भएमा कसैको बैसाखी लिन पर्दैन : कोइराला
कांग्रेस नेता डा. शेखर कोइरालाले कांग्रेस एकढिक्का भएर अगाडि बढेमा कसैको बैसाखी लिनु नपर्ने बताएका छन् । जिपी कोइराला स्मृति प्रतिष्ठान बुटवल रुपन्देहीको भवन …
कोशी प्रकरणले केन्द्रीय सरकारमा कुनै असर गर्दैन : कोइराला
कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोशी प्रदेश सरकारका कारण केन्द्रीय गठबन्धनमा कुनै असर नपर्ने बताएका छन् । केन्द्रको वर्तमान सत्तागठबन्धन निरन्तर रहने बता…
शशांक र सुजातासामु शेखरले भने- महाधिवेशनमा साथ दिएको भए परिणाम अर्कै आउन सक्थ्यो
कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका पराजित उम्मेदवार डा. शेखर कोइरालाले हारमा परिवारको असहयोग पनि एउटा कारण रहेको बताएका छन्। कांग्रेसको केन्द्री…
‘प्रचण्डले सत्ता टिकाउन अदालतको आदेशविपरीत रेशम चौधरीलाई आममाफी दिने निर्णय गरे’
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता टिकाउनका लागि अदालतको आदेशविपरीत रेशम चौधरीलाई आममाफ…
सञ्चार र न्यायालयमाथिको धम्की सह्य हुँदैन : नेता कोइराला
कांग्रेस नेता डा. शेखर कोइरालाले सञ्चार क्षेत्र र न्यायपालिकामाथिको धम्की र आक्रमण सह्य नहुने बताएका छन्। एमाले अध्यक्ष केपी ओलीले संसदमा न्यायालयमाथि गर…
\'सर्वोच्चको फैसला कानुनी राज भएकाे उदाहरण\'
कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले शुक्रबार सर्वोच्च अदालतको एक फैसलाले नेपालमा कानुनी राजको उदाहरण प्रस्तुत गरेको धारणा राखेका छन्। नेपाल …
चुनावी गठबन्धनको भविष्य शंकास्पद छ भन्दा महत्वहीन ठानियो : कोइराला
कांग्रेस नेता डा. शेखर कोइरालाले राजनीतिक, सामाजिक र सांस्कृतिक रूपले फरक धार भएका दलहरूबीचको चुनावी गठबन्धनको भविष्य शंकास्पद छ भनी पार्टीमा उठेको आवाजलाई…
शेखर आक्रामक प्रचारमा, लालबाबु घरदैलोमा
प्रदेश १ को राजधानी रहेको मोरङ ६ मा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सत्ता गठबन्धन र एमाले गठबन्धनबीच प्रतिस्पर्धा निक्कै रोचक भइरहेको छ । कांग्र…
कांग्रेसका पुराना नेताहरूसँग शेखरको छलफल
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसका पुराना नेताहरूसँग छलफल गरेका छन् । कोइरालाको सचिवालयका अनुसार राजधानीमा पार्टीको पछिल्लो अवस्थाका बारे…
नेताहरूको वरीयता क्रम : पदाधिकारी, पूर्वपदाधिकारीपछि शेखर
कांग्रेस सभापति शेरबहादुर देउवाले नेताहरूको केन्द्रीय कार्यसमितिमा रहेका नेताहरूको वरीयता क्रम निर्धारण गरेका छन् । महाधिवेशनपछि बसेको पार्टीको पहिलो केन्द्रीय…