एमाले सचिवालय बैठक बस्दै

आइतबार, १९ असार, २०७९
डिजिटल संस्करण

नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । बैठक बिहान ११ बजेबाट पार्टी कार्यालयमा सुरु हुनेछ ।

बैठकमा आगामी निर्वाचनको तयारी, प्रचारप्रसारको व्यवस्थापन, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायत विविध समसामयिक विषयमा छलफल हुने कार्यतालिका रहेको बताइएको छ । 
 

सुझावित समाचार