निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ श्रावण २३ सोमबार
  • Monday, 08 August, 2022
२०७९ असार १९ आइतबार ०९:४३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले सचिवालय बैठक बस्दै 

Read Time : < 1 मिनेट
२०७९ असार १९ आइतबार ०९:४३:००

नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । बैठक बिहान ११ बजेबाट पार्टी कार्यालयमा सुरु हुनेछ ।

बैठकमा आगामी निर्वाचनको तयारी, प्रचारप्रसारको व्यवस्थापन, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायत विविध समसामयिक विषयमा छलफल हुने कार्यतालिका रहेको बताइएको छ ।