१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १ बुधबार
  • Saturday, 21 September, 2024
२o७९ असार १ बुधबार १o:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार १ बुधबार १o:५२:oo

माछा मार्ने क्रममा करेन्ट लागेर बडिगाड गाउँपालिका– २ का छविलाल बलामीको मृत्यु भएको छ । स्थानीय बडिगाड खोलामा गएराति करेन्ट लगाएर माछा मार्न खोज्दा ३२ वर्षीय बलामीको मृत्यु भएको बडिगाड– २ का वडाध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिए । 

बलामीको शवलाई अहिले परीक्षणका लागि बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याइएको वडाध्यक्ष शेरचनले बताए । विद्युतीय शक्ति (करेन्ट) लगाएर माछा मार्न नपाइने भए पनि वेलावेलामा यस्ता गतिविधि हुने गरेका छन् । यसरी माछा मार्ने क्रममा करेन्ट लागेर धेरैले ज्यान गुमाएका छन् ।