१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार २१:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मदिरा सेवन गरेर ड्युटीमा खटिएको प्रहरीमाथि हेल्मेट प्रहार गर्ने पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार २१:३१:oo

प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक व्यक्तिलाई प्रहरीले प्रकाउ गरेको छ । भरतपुरको विकास चोकमा अत्याधिक मदिरा सेवन गरेका व्यक्तिले ड्युटीमा खटिएका प्रहरीलाई हेल्मेट प्रहार गरेका थिए ।

अत्यधिक मदिराले मातेका उनको मोटरसाइकलको चाबी प्रहरीले नियन्त्रणमा लिएपछि उनी प्रहरीमाथि नै जाइ लागेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेका उनको परिचय भने खुलेको छैन । 
 

ad
ad