Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ २० शुक्रबार १७:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जिसस निर्वाचनलाई जिल्लागत विवरण संकलन गर्दै गठबन्धन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ २० शुक्रबार १७:०३:००

सत्तारुढ गठबन्धनले जिल्ला समन्वय समिति(जिसस) को निर्वाचनका लागि जिल्लागत अवस्थाको विवरण संकलन गरिरहेको छ। गठबन्धनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजकत्वको निर्वाचन तयारी तथा अनुगमन समितिअन्तर्गत तथ्यगत विवरण संकलन गरिररहेको हो। 

समिति सदस्यसचिव अधिवक्ता केशव रिजालका अनुसार जिल्लाबाट विवरण संकलनको काम भइरहेको छ। उनले केही जिल्लाको विवरण आएको र केही आउने क्रममा रहेको नयाँ पत्रिकालाई जानकारी दिए।

 ‘केही जिल्लाका विवरण आइसकेको र केहीको आउनेक्रममा छ। विवरण संकलन पनि कार्यदलको बैठक बसेर गठबन्धन के कसरी गर्ने भन्ने टुंगो लगाउँछौँ,’ उनले भने।