१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ६ शुक्रबार
  • Wednesday, 03 July, 2024
२o७९ जेठ ६ शुक्रबार १८:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
निर्वाचन डिजिटल संस्करण

काभ्रेको बेथानचोक गाउँपालिकामा गठबन्धन विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ६ शुक्रबार १८:५५:oo

काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा नेपाली कांग्रेसका भगवान अधिकारी र उपाध्यक्षमा माओवादी केन्द्रका तारा राना तिमल्सिना विजयी भएका हुन् ।

अध्यक्षमा निर्वाचित अधिकारीले ६ हजार १९ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका कमल तिमल्सिनाले तीन हजार एक सय ६० मत पाएका छन् ।

त्यस्तै, उपाध्यक्षमा तिमल्सिनाले ४ हजार ४ सय ९८ मत ल्याएर विजयी हुँदा उनकी प्रतिद्वन्द्वी एमालेकी सरला लामिछाने केसीले ३ हजार ५ सय ७३ मत प्राप्त गरिन् । 

ad
ad
ad
ad