१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ बैशाख १८ मंगलबार १६:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

चौतारा साँगाचोकगढीमा माओवादी–समाजवादीको गठबन्धन विजयी 

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १६:१३:oo

सिन्धुपाल्चोकको सदरमुकामसमेत रहेको चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन विजयी भएका छन् । माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा मेयरमा र एकीकृत समाजवादीकी सीता थापा उपमेयरमा निर्वाचित भएका हुन् । 

सापकोटाले ११ हजार ७२ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका इन्द्र नेपालले ६ हजार सात सय ८५ मत ल्याए । उपमेयरमा थापाले नौ हजार सात सय २६ मत ल्याइन् । प्रतिस्पर्धी एमालेकी बालकुमारी सापकोटाले ६ हजार आठ सय ७७ मत प्राप्त गरिन् ।

ad
ad