निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ जेठ ८ आइतबार
  • Sunday, 22 May, 2022
गुल्मीको एक मतदान केन्द्रमा मतदानका लागि लामवद्ध महिलाहरु। तस्बिर : टोपलाल अर्याल
नयाँ पत्रिका काठमाडाैं
२०७९ बैशाख ३० शुक्रबार १०:०२:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा हेर्नुहोस् मतदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ बैशाख ३० शुक्रबार १०:०२:००

देशभरका सात सय ५३ स्थानीय सरकारको नेतृत्व छान्न शुक्रबार बिहान ७ बजेबाट उल्लासमय रूपमा मतदान सुरू भएको छ।  मतदानको लागि मतदाताहरू लाइनमा बसेर पालो कुरिरहेका छन्।  

संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेपश्चात् दोस्रोपटक स्थानीय तहको निर्वाचन हुन लागेको हो। बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ। उपप्रमुखको उम्मेदवारको मृत्यु भएपछि कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा भने ३ जेठका लागि निर्वाचन सारिएको छ।

तस्बिरमा हेर्नुहोस् मतदान :  

झापाको मतदान केन्द्रमा मतदाता

आमाको किरियामा बसेका एमालेको तर्फबाट सन्धिखर्क नगरपालिकाको मेयर पदका उम्मेदवार कृष्णप्रसाद श्रेष्ठ मतदानपछि

मुगुको खत्याड मतदानकेन्द्रमा किरियापुत्री दाजुभाइ