Skip This
चुनावी प्रचारमा हिँडेका युवकको गाडीको छतबाट खसेर मृत्यु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
२o८१ बैशाख २८ शुक्रबार १५:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चुनावी प्रचारमा हिँडेका युवकको गाडीको छतबाट खसेर मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार १५:५९:oo

सल्यानमा चुनावी प्रचारमा हिँडेका एक युवकको गाडीको छतबाट खसेर मृत्यु भएको छ। कालिमाटी गाउँपालिका–२ दानीगौरानिवासी १८ वर्षीय खुमराज थापा मगरको गाडीको छतबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

नेपाली कांग्रेसबाट कालिमाटी–२ को वडाध्यक्षका उम्मेदवार सवार लु १ ज ४५९९ नम्बरको जिपको छतबाट खसेका थापाको टाउकोमा गम्भीर चोट लागेको र उपचारका लागि तुलसीपुर लैजाँदै गरेको अवस्थामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ad
ad