१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १३ मंगलबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका राजविराज
२o७९ बैशाख १३ मंगलबार o७:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

क्रिकेट खेलाडीलाई सम्मान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, राजविराज
नयाँ पत्रिका
२o७९ बैशाख १३ मंगलबार o७:३८:oo

विराटनगर महानगरपालिकाको आयोजनामा सम्पन्न अन्तरमेयर कप नगरपालिकास्तरीय क्रिकेट प्रतियोगिताका विजयी खेलाडीलाई आइतबार राजविराज नगरपालिकाले सम्मानित गरेको छ ।

राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्रप्रसाद यादवले १८ खेलाडी तथा अफिसियललाई जनही १५ हजारबराबरको क्रिकेट सामग्री हस्तान्तरण गरेका छन् ।

खेलाडीले क्रिकेट ब्याट, प्याड, ब्याटिङ ग्लोब्स, थाई गार्ड र किट ब्यागलगायत खेल सामग्री पाएका छन् । प्रतियोगिताको फाइनलमा राजविराज नगरपालिकाले जनकपुर उपमहानगरपालिकालाई १० रनले पराजित गर्दै उपाधि जितेको थियो ।

ad
ad
ad
ad