१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २ शुक्रबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका विराटनगर
२o७९ बैशाख २ शुक्रबार १७:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

श्रीमतीको हत्या गरी श्रीमान् फरार  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o७९ बैशाख २ शुक्रबार १७:oo:oo

मोरङमा श्रीमतीलाई कुटपिट गरी हत्या गरेर एकजना फरार भएका छन् । मोरङको  जहदा गाउँपालिका– ७ का ३३ वर्षीय नारायण सोरेनले  मादक पदार्थ सेवन गरी कुटपिट गरेर  ३२ वर्षीया श्रीमती पानो टुडुको हत्या गरेका हुन् ।

मोरङ प्रहरीका अनुसार २९ चैत राति मादक पदार्थ सेवन गरेर आएका श्रीमान् सोरेनले श्रीमतीलाई कुटपिट गरी घाइते बनाएका थिए । श्रीमानको कुटपिटबाट घाइते भएकी  श्रीमती टुडुको उपचारका क्रममा कोसी अस्पताल विराटनगरमा १ वैशाखमा मृत्यु भएको हो । श्रीमतीलाई कुटेर फरार भएका  श्रीमानकोे खोजी गरिरहेको  मोरङ प्रहरीले जनाएको छ ।  
 
 

ad
ad
ad
ad