मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २ शुक्रबार
  • Wednesday, 18 December, 2024
२o७९ बैशाख २ शुक्रबार १३:५९:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

सिन्दुरजात्रा : यसरी रंगियो भक्तपुरको थिमि (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख २ शुक्रबार १३:५९:oo

मध्यपुरथिमिका स्थानीयवासीले आज सिन्दुरजात्रा अर्थात् सुथः सिया जात्रा मनाएका छन्। बिस्केट जात्राको अवसरमा यहाँका स्थानीयले एक–अर्कालाई सिन्दुर दलेर स्थानीय बाजाहरू बजाउँदै सिन्दुरजात्रा मनाएका हुन्।

परम्परागत रूपमा मनाउँदै आइएको यो जात्रा अहिले थिमि क्षेत्रमा २३, नगदेशमा एक, बोडेमा सात, टिगनीमा एक, दक्षिण बाराही र निकोसेरालगायतमा छुट्टाछुट्टै स्थानमा खटजात्राका साथ सिन्दुरजात्रा मनाइने गरिएको छ।

तस्बिरहरू :