मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ चैत १७ बिहीबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत १७ बिहीबार १८:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसको संस्थागत निर्णय केन्द्रबाट गठबन्धन नथोपर्ने भन्ने हो : महामन्त्री शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत १७ बिहीबार १८:१८:oo

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रबाट गठबन्धन नथोपर्ने कांग्रेसले संस्थागत निर्णय गरेको बताएका छन् । 

सामाजिक सञ्जाल ट्वीटरमार्फत शर्माले बिहीबार भनेका छन्, ‘केन्द्रबाट ‘गठबन्धन’ नथोपर्ने कांग्रेस केन्द्रीय समितिको संस्थागत निर्णय हो । त्यसैले निर्णयमा स्थानीय स्थिति र आवश्यकता हेरेर मात्र ‘तालमेल गर्न सक्ने’ उल्लेख छ । गर्न सक्ने’ भन्नूको अर्थ स्थानीय स्थिति अनुकुल गर्ने,भावना प्रतिकुल नगर्ने भन्नेपनि हो । हामी विलकुल प्रष्ट छौं ।’