निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ श्रावण २४ मंगलबार
  • Tuesday, 09 August, 2022
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत १७ बिहीबार १८:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसको संस्थागत निर्णय केन्द्रबाट गठबन्धन नथोपर्ने भन्ने हो : महामन्त्री शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत १७ बिहीबार १८:१८:००

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रबाट गठबन्धन नथोपर्ने कांग्रेसले संस्थागत निर्णय गरेको बताएका छन् । 

सामाजिक सञ्जाल ट्वीटरमार्फत शर्माले बिहीबार भनेका छन्, ‘केन्द्रबाट ‘गठबन्धन’ नथोपर्ने कांग्रेस केन्द्रीय समितिको संस्थागत निर्णय हो । त्यसैले निर्णयमा स्थानीय स्थिति र आवश्यकता हेरेर मात्र ‘तालमेल गर्न सक्ने’ उल्लेख छ । गर्न सक्ने’ भन्नूको अर्थ स्थानीय स्थिति अनुकुल गर्ने,भावना प्रतिकुल नगर्ने भन्नेपनि हो । हामी विलकुल प्रष्ट छौं ।’