१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १४:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
साहित्य डिजिटल संस्करण

कांग्रेस सांसद कँडेलको ‘बोनसको यो जीवन’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १४:१५:oo

नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलको ‘बोनसको यो जीवन’ नामक पुस्तक विमोचन भएको छ। सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद कँडेलको पुस्तक विमोचन गरेका हुन्।

विमोचन समारोहपछि बोल्दै सांसद कँडेलले पुस्तकमा ०६० भदौ १२ गते कुसुन्तीमा आफूमाथि भएको आक्रमणबारे चर्चा गरिएको बताए । उनले आक्रमणमा तत्कालीन माओवादी संलग्न रहेको र सोही सेरोफेरोमा पुस्तक तयार गरिएको बताए। सांसद कँडेलको पुस्तकभित्र विभिन्न शीर्षकमा घटना विवरणसहित चार खण्डमा राखिएको छ। २७२ पेजको यो पुस्तकमा पारिवारिक तथा राजनीतिक गतिविधिहर रहेको सांसद कँडेलले बताए।

सांसद कँडेलले पुस्तक बिक्रीबाट आएको आयलाई नेपाल नेत्रज्योति संघ नवलपरासीको आई हस्पिटलमा आर्थिक रूपमा विपन्नहरूको मोतिबिन्दुको निःशुल्क अप्रेसन र आँखासम्बन्धी उपचारमा खर्च गर्ने बताएका छन्।

ad
ad