मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
अमुल थापा काठमाडौं
२०७८ चैत ८ मंगलबार १६:५५:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा हेर्नुहोस् करिश्माको एमाले प्रवेश कार्यक्रम

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
२०७८ चैत ८ मंगलबार १६:५५:००

अभिनेत्री करिश्मा मानन्धर नेकपा एमाले प्रवेश गरेकी छिन्। मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमका अवसरमा करिश्मा, पूर्वमन्त्री  प्रेमबहादुर सिंहसहित उनको समाजवादी जनता पार्टीको केन्द्रीय समितिलगायत अन्य करिब दुई दर्जन व्यक्ति एमाले प्रवेश गरेका हुन्। एमाले अध्यक्ष केपी ओलीले उनीहरूलाई पार्टीमा स्वागत गरेका छन्।

तस्बिरहरू :