१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २८ शनिबार
  • Saturday, 21 September, 2024
२o७८ फाल्गुण २८ शनिबार १४:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वीरगन्जका मेयर सरावगी एमाले प्रवेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण २८ शनिबार १४:५९:oo

वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय सरावगी नेकपा (एमाले)मा प्रवेश गरेका छन्। मेयर सरावगीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले फूलमाला लगाएर पार्टीमा स्वागत गरेका हुन्।

जसपा नेताहरुलाई एमाले प्रवेश गराउन ओली शनिबार वीरगन्ज पुगेका हुन्। उनले सो क्रममा सरावगीसहित बाराको आदर्श कोटवाल गाउँपालिकाका अध्यक्षलगायतलाई पनि पार्टीमा प्रवेश गरेएका छन्।