१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १७:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

ह्वावेद्वारा फाइभ–जी आरएएन पोर्टफोलियोको नेतृत्व कायम 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १७:o२:oo

ह्वावेले फाइभ–जी आरएएन पोर्टफोलियोको नेतृत्व कायम राखेको छ। ग्लोबल डाटा २०२१ को दोस्रो अर्धवार्षिक रिपाेर्टअनुसार कम्पनी लगातार दोस्रो वर्षका लागि अग्रणी स्थानमा रहेको हो।

यो प्रतिवेदन प्रमुख आरएएन बिक्रेताहरूबाट फाइभ–जी आरएएन उत्पादनहरूको प्रतिस्पर्धात्मक फाइदाको मूल्यांकन गर्न प्रत्येक छ महिनामा जारी गरिन्छ। २०२१ को प्रतिवेदनअनुसार ह्वावेको उत्पादन पोर्टफोलियोले प्रतिस्पर्धीहरूलाई चार मापदण्डहरूमा पछाडि पारेको छ।

त्यस्तै रेडियो युनिट पोर्टलिओ ब्रेडथ, ह्वावेको रेडियो उत्पादन दायरा बढेको छ। यसबाहेक निरन्तरको नवीनतामार्फत ह्वावेले विभिन्न परिदृश्यहरूमा प्रयोग गर्न र उद्योगलाई अगाडि बढाउन अनुमति दिने जनाएको छ। त्यसका लागि कम्पनीले विभिन्न कार्यक्रमहरू पनि तय गरेको छ। रिपोर्टअनुसार ह्वावेले विभिन्न परिदृश्यहरूमा सफलता हासिल गरेको छ।

ad
ad