मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल फोटो ।
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ २५ मंगलबार १६:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सत्यमोहन जोशी अस्पताल भर्ना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ २५ मंगलबार १६:३४:००

संस्कृतिविद् सत्यमोहन जोशीको शरीरमा अक्सिजन कमी भएपछि अस्पताल भर्ना गरिएको छ। सास फेर्न गाह्राे भएपछि सोमबार राति उनलाई किस्ट मेडिकल कलेजमा भर्ना गरिएको हो।

हाल उनको  स्वास्थ्यमा सुधार आएको मेडिकल कलेजका प्रिन्सिपल प्रा.डा. बालमानसिंह कार्कीले बताए। उनी अझै एक हप्ता अस्पतालमा बस्नुपर्ने अस्पतालले बताएको छ।