१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २० बिहीबार
  • Saturday, 06 July, 2024
२o७८ माघ २० बिहीबार १२:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

झापाको एक जुत्ता उद्योगमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ २० बिहीबार १२:४७:oo

झापाको मेचीनगरस्थित एक जुत्ता उद्योगमा भीषण आगलागी भएको छ। मेचीनगरस्थित काँकडभिट्टामा रहेको जुत्ता उद्योग एसएस फुटवेयरमा आगलागी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

आगलागी भइरहेकाले विस्तृत विवरण आउन सकेको छैन। मेचीनगरको दमकल बिग्रिएकाले भद्रपुर र बिर्तामोडबाट दमकल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए। आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ।

ad
ad
ad
ad