मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १९ बुधबार
  • Wednesday, 18 December, 2024
२o७८ माघ १९ बुधबार १७:५६:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

मौलिक रत्यौली गीत ‘बालुमै’ सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ १९ बुधबार १७:५६:oo

लोकदोहोरी गायक रामप्रसाद पौडेलको स्वरमा रहेको नयाँ गीत ‘बालुमै’ युट्युबमार्फत सार्वजनिक गरिएको छ। मौलिक तथा रत्यौली पञ्चेबाजा भाकाको उक्त गीतमा आधुनिक समाज र बिहेको परम्परालाई मौलिक शैलीमा उतार्ने प्रयास गरिएको छ । 

बिहे परम्परामा आएको परिवर्तनबारे रहेको उक्त गीतमा महिलातर्फ सुनीता बुढाले स्वर दिएकी छिन् भने वसन्त थापाको लय तथा शब्द रहेको छ।