मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ माघ १४ शुक्रबार ११:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ माघ १४ शुक्रबार ११:०१:००

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। तीन शीर्ष नेताबीच आज बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटमा भर्खरै सम्पन्न भएको राष्ट्रिय सभा निर्वाचनबारे समीक्षा भएको बताइएको छ । स्थानीय तहको निर्वाचन र एमसिसीका विषयमा पनि नेताहरूबीच छलफल भएको बालुवाटार स्रोतले जानकारी  दिएकाे छ ।