१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २८ बुधबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष २८ बुधबार १२:३२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुनको मूल्य बढ्यो    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष २८ बुधबार १२:३२:oo

नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु. ४०० ले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला रु. ४०० ले बढेको हो। त्यसैगरी चाँदीको मूल्य पनि आज प्रतितोला रु. पाँचले बढेको छ। महासंघका अनुसार मूल्य बढेसँगै छापावाल सुन प्रतितोला रु. ९२ हजारमा कारोबार भएको छ। तेजावी सुन तोलाको रु. ९१ हजार पाँच सय पुगेको छ। चाँदी प्रतितोला रु. एक हजार दुई सय ३५ पुगेको छ।