मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १९ सोमबार
  • Thursday, 19 December, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष १९ सोमबार १९:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा निर्वाचन : एमालेका दुई उम्मेदवार फेरिए, यी हुन् १९ उम्मेदवार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष १९ सोमबार १९:४o:oo

एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दुई उम्मेदवार परिवर्तन गरेको छ । १९ जनाको नाम टुंगो लगाउने क्रममा एमालेले प्रदेश १ खुलामा देवराज घिमिरेको ठाउँमा गुरु बराल र गण्डकी प्रदेशको दलिततर्फ गोविन्दबहादुर नेपालीको ठाउँमा अर्जुनकुमार सुनामलाई उम्मेदवार बनाएको छ । 
यी हुन एमालेका उम्मेदवार
प्रदेश–१
खुलाः गुरू बराल (मोरङ)
महिलाः सुमित्रा भण्डारी (झापा) 
अल्पसंख्यकः सोनाम गेल्जेन शेर्पा (सोलुखम्बु) 
 

प्रदेश–२
खुलाः असर्फी भिनवार यादव (धनुषा)
महिलाः बिना साह (रौतहट) 
 

बागमती
खुलाः गोपाल शाक्य (ललितपुर) 
महिलाः निरकुमारी कुँवर (निरु) दर्लामी (सिन्धुली)

गण्डकी
खुलाः पुण्यप्रसाद पौडेल (कास्की)
महिलाः लीला पोखरेल थनेत (नवलपुर) 
दलितः अर्जुन सुनाम (स्याङ्जा) 

लुम्बिनी
खुलाः रामदयाल गुप्ता (दाङ)
महिलाः भारती खनाल (बाँके) 
दलितः कृष्णबहादुर सुनार (गुल्मी) 

कर्णाली
खुलाः चूडामणि शर्मा (सुर्खेत)
महिलाः गंगा थापा महत (जुम्ला)
अल्पसंख्यकः पदमबहादुर माझी (दैलेख)

सूदुरपश्चिम
खुलाः डिल्लीराज भट्ट (डोटी)
महिलाः सन्तोषकुमारी शर्मा (कैलाली) 
दलितः नरेश बिक (बैतडी)