मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष ४ आइतबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष ४ आइतबार १८:५७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

यसरी मनाइयो उधौली पर्व 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष ४ आइतबार १८:५७:oo

नेपालका किराँत समुदायको मुख्य चाड उधौली पर्व काठमाडौंलगायत देशभर मनाइएको छ। किराँत समुदायका विशेष गरी राई, लिम्बू, याक्खा, सुनुवार, थामी, सुरेल, जिरेल, हायु, छन्त्याल, धिमाललगायतका जातजातिको मुख्य पर्वको रूपमा रहेको उधौली पर्व देशभर पूजाआजा तथा विभिन्न संस्कृतिक कार्यक्रम गरेर मनाइएको छ। 

मूल रूपमा यी जातजातिले आ—आफ्नो पुर्ख्यौली थलोमा उधौली पर्व मनाउने गरे पनि पछिल्लो समय विभिन्न सहरमा पनि मनाउन थालिएको छ। आइतबार किराँती समुदायले ललितपुरको सानो हात्तिवनस्थित किराँत माङहिम (मन्दिर) मा सामूहिक रूपमा उधौली पर्व मनाएका छन्। 

तस्बिरहरू : दीपेन्द्र ढुंगाना