१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार २२:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेस केन्द्रीय सदस्यमा चित्रलेखा यादव विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार २२:o९:oo

कांग्रेस केन्द्रीय सदस्यमा चित्रलेखा यादव विजयी भएकी छिन् । कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेका अनुसार शुक्रबार प्रदेश–२ केन्द्रीय सदस्य (महिला) १ पदका लागि मतगणना भएको थियो।  

मतपरिणामअनुसार चित्रलेखा यादव विजयी भएकी हुन्। उनीसँग प्रतिस्पर्धामा गीता चौधरी रहेकी थिइन्। यादवले २७३१ र चौधरीले १८८५ मत प्राप्त गरेका छन्।

ad
ad