१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २ शुक्रबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ पौष २ शुक्रबार २o:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
सप्तरंग डिजिटल संस्करण

आप्रवासी नेपालीहरूको कथा ‘ऑंगन छोडेपछि’ प्रकाशित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ पौष २ शुक्रबार २o:o५:oo

आप्रवासी नेपालीहरूको सपना र संघर्षको कथा ‘आँगन छोडेपछि’ प्रकाशित भएको छ। कृष्ण कुसुम र केशवराज ज्ञवालीकोे सम्पादनमा प्रकाशित उक्त कथासंग्रहमा मूलत: इन्जिनियरिङ विषय अध्ययन गरी विविध कारणले परदेशमा बसोबास गर्ने १७ जना आप्रवासी इन्जिनियर लेखकहरूको कथा समावेश भएको छ। 

कथासंग्रहमा जीवा लामिछाने (जर्मनी), मधु माधुर्य (अमेरिका), नगेन्द्र न्यौपाने (अमेरिका), कुसुम ज्ञवाली( क्यानडा), सुशील ताम्राकार (अमेरिका), केशव शर्मा( अस्ट्रेलिया), गोविन्दप्रसाद गौतम (रसिया), शर्मिला पोख्रेल (क्यानडा), कृष्ण कुसुम (अमेरिका), विजयराज भट्टराई (अमेरिका), सतिश त्रिपाठी (अमेरिका), केशवराज ज्ञवाली (अमेरिका), मनोज कार्की (अमेरिका),सन्तोष न्यौपाने (अमेरिका), ऋषिराम पराजुली (बेलायत), राजन महर्जन (अमेरिका), प्रमोद अमात्य (अमेरिका) कथा समावेश छन्। उक्त कथासंग्रहलाई शिखा बुक्सले प्रकाशन गरेको हो। 

ad
ad
ad
ad