नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट पार्टीको महामन्त्रीमा युवा नेताद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा जितनजिक पुगेका छन्। जितनजिक पुगेसँगै उनीहरू पार्टी कार्यालय सानेपा पुगेका छन्। सानेपामा नेता–कार्यकर्ताले थापा र शर्माको पक्षमा नारा लगाउँदै खुसी व्यक्त गरिरहेका छन्।
तस्बिरहरू :