मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ मङ्सिर १३ सोमबार १०:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले महाधिवेशन : अध्यक्षका लागि ओली र रावलको उम्मेदवारी दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ मङ्सिर १३ सोमबार १०:२१:००

नेकपा एमालेको दशाैँ राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने निर्वाचनका लागि केपी ओली र भीम रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् ।

ओलीको प्रस्तावकमा विष्णु पौडेल छन् भने समर्थकमा  शंकर पोखरेल छन् ।  रावललाई महादेव बजगाईंले प्रस्ताव गरेका छन् भने दुधकला विष्टले समर्थन गरेकी छिन् ।