१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १ मंगलबार १६:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस बागमती प्रदेश सभापतिमा भिमसेनदास प्रधानको उम्मेदवारी घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १६:१८:oo

नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा नेता भिमसेनदास प्रधानले उम्मेदवारी घोषणा गरेका छन्। राजधानीमा एक कार्यक्रमको आयोजना गरी नेता प्रधानले बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। 
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको कार्यतालिका अनुसार मंसिर १६ र १७ मा प्रदेश अधिबेशन हुनेछ। बागमती प्रदेशको अधिबेशन हेटौंडामा हुने तय गरिएको छ। प्रधान पार्टीमा तेस्रो धारको नेतृत्व गरिरहेका नेता  कृष्ण प्रसाद सिटौला निकट मानिन्छन्। उनलाई काभ्रेका पूर्व जिल्ला सभापति तथा केन्द्रीय सदस्य शिव हुमागाईले प्रदेश सभापतिमा प्रस्ताव गरेका हुन्।

उम्मेदवारी घोषणा गर्दै नेता प्रधानले महाधिवेशनबाट नेताहरूको कामको समीक्षा हुने बताए।

ad
ad