मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ मङ्सिर १० शुक्रबार १३:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले महाधिवेशनको उद्घाटन समारोह सुरु

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर १० शुक्रबार १३:२१:००

नेकपा एमालेको दशौँ महाधिवेशनको उद्‍घाटन समारोह सुरु भएको छ। चितवनको नारायणी किनारमा सुरु भएको उद्‍घाटन समारोहमा विभिन्न सात स्थानबाट निकालिएका जुलुसहरू आएका थिए। समारोहलाई प्रवक्ता प्रदीप ज्ञवालीले सञ्चालन गरिरहेका छन्।

विभिन्न दलका नेताहरू पनि शुभकामना दिन मञ्चमा पुगेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा पनि शुभकामना दिन चितवन पुगेका छन्। उद्‍घाटन समारोहलाई ६ जनाले सम्बोधन गर्नेछन्।