१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ५ आइतबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ मङ्सिर ५ आइतबार १८:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेस महाधिवेशनका लागि गठित आर्थिक समिति विस्तार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ मङ्सिर ५ आइतबार १८:४१:oo

नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि गठित आर्थिक समितिमा १४ जना मनोनयन भएका छन्। आर्थिक समितिका संयोजक एवं सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १० जना सदस्य र चारजना सल्लाहकार नियुक्त गरेका हुन्।  

समितिका नव नियुक्त सदस्यहरूमा उमेश श्रेष्ठ, दीपक खड्का, जिपछिरिङ लामा, मोहन आचार्य, इन्द्र बानियाँ, अनिल रुगटा, महेश जाजू, वीरेन्द्र कनोडिया, रामकृष्ण भट्टराई र दयाराम पाण्डे रहेका छन्। त्यसैगरी, सल्लाहकारहर दीपकुमार उपाध्याय, दिव्यमणि राजभण्डारी, विनोद चौधरी र माल्टेन गुरुङ रहेका छन्। 

ad
ad
ad
ad