टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ ५ बुधबार
  • Wednesday, 19 January, 2022
अमुल थापा काठमाडाैं
२०७८ कार्तिक २३ मंगलबार ११:४५:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

बार एसाेसिएसन अध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्न खोज्ने तीनजना प्रहरी नियन्त्रणमा (तस्बिरसहित)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
२०७८ कार्तिक २३ मंगलबार ११:४५:००

नेपाल बार एसाेसिएसन अध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्न आएका तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बार प्रवेशमा कडाइ गरे पनि बार अध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्न आएका तारा बरालसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  बारले हिजो बार वरपरबाट दंगा प्रहरी हटाउन सर्वोच्च प्रशासनलाई आग्रह गर्ने निर्णय गरेको थियो ।