१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २२ सोमबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक २२ सोमबार १४:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक २२ सोमबार १४:३३:oo

काठमाडौंको सुन्दरीजलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। गोकर्णेश्वर नगरपालिका– १ सुन्दरीजलस्थित सडकमा बा.९०प ४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पीपलको रूखमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका– ८ अत्तरखेलका २२ वर्षीय स्वच्छन्द पुडासैनी रहेका छन्। सख्त घाइते पुडासैनीको उपचारका लागि अत्तरखेलस्थित नेपाल मेडिकल कलेज लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।