Skip This
नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका अध्यक्ष  जोशीको निधन        
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ कार्तिक १९ शुक्रबार
  • Tuesday, 16 September, 2025
करण ताम्राकार डडेल्धुरा
२o७८ कार्तिक १९ शुक्रबार १o:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका अध्यक्ष  जोशीको निधन        

Read Time : < 1 मिनेट
करण ताम्राकार, डडेल्धुरा
नयाँ पत्रिका
२o७८ कार्तिक १९ शुक्रबार १o:११:oo

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका अध्यक्ष विनोदकुमार जोशीको निधन भएको छ। शुक्रबार बिहान उनको काठमाडौंस्थित केएमसी अस्पतालमा निधन भएको हो। जोशीको हृदयाघातबाट निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

५४ वर्षीय उनको घर अमरगढी नगरपालिका– ८ टाटर डडेल्धुरा  हो। डडेल्धुराकै पहिलो सुविधासम्पन्न रातो गुराँस रिसाेर्टका सञ्चालकसमेत रहेका जोशीले करिब २५ वर्षसम्म विश्व खाद्य कार्यक्रममा काम गरेका थिए।