१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १६ मंगलबार
  • Saturday, 28 September, 2024
२o७८ कार्तिक १६ मंगलबार १o:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दोस्रो लामो पुलमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक १६ मंगलबार १o:१६:oo

दाङको राप्ती नदीस्थित नेपालकै दोस्रो लामो पुलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सिसहनिया–महादेवा जोड्ने पुलमा गएराति रा.१प ६३४५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गढवा गाउँपालिका– २ घुस्रानिवासी २२ वर्षीय समीर चौधरीको मृत्यु भएको प्रहरीले बताएको छ । 

मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना  हुँदा गम्भीर घाइते भएका चौधरीको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।