१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ११ बिहीबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक ११ बिहीबार १८:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसद् अधिवेशन अन्त्य गर्न सिफारिस  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक ११ बिहीबार १८:१२:oo

सरकारले संसद् अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। एक मन्त्रीका अनुसार आज बसेको मन्त्रिपरिषद्को बैठकले शुक्रबार मध्यरातदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो। चालू संसद् अधिवेशनमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सभामुख एमाले फुटाउन सहभागी भएको भन्दै लगातार नाराबाजी गर्दै अवरुद्ध पार्दै आएको छ। तर, सरकारले एमालेको अवरोधकै बीच कतिपय विधेयक संसदमा टेबल गरेको थियो।