मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर ११ शनिबार
  • Saturday, 27 November, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक ५ शुक्रबार १७:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले नेता भट्टराई अस्पताल भर्ना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक ५ शुक्रबार १७:१८:००

नेकपा (एमाले) सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराई अस्पताल भर्ना भएका छन् । विगत केही दिनदेखि उच्च ज्वरोका कारण घरमै आराम गरिरहेका भट्टराई आज वीर अस्पताल भर्ना भएका हुन्। ‘उच्च ज्वरो कम नभएपछि आज दिउँसोबाट उहाँ वीर आस्पतालमा भर्ना हुनुएको छ,’ उनका स्वकीय सचिव प्रेम गुरागाईंले भने । डाक्टरको सल्लाहबमोजिम ७ दिनसम्म भेटघाट पूर्ण रूपमा बन्द गरिएको उनले बताए ।