१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ कार्तिक १ सोमबार ०७:०६:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

चरिकोटमा राष्ट्रिय रेस्लिङ हुने

Read Time : < 1 मिनेट
२०७८ कार्तिक १ सोमबार ०७:०६:००

दोलखाको सदरमुकाम चरिकोटमा पहिलोपटक हाई अल्टिच्युड राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषद् र रिङ रेस्लिङ संघको संयुक्त आयोजनामा १३ कात्तिकदेखि चरिकोटस्थित भ्युटावर खेलमैदानमा हाई अल्टिच्युड राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

२५ राष्ट्रिय खेलाडी सहभागी हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको राखेपकी सदस्य तथा नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन् ।