मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ३० शनिबार १५:२२:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा मध्यपुर थिमिको भुइँफसी जात्रा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ३० शनिबार १५:२२:००

हरेक वर्ष पापांकुश एकादशीका दिन मध्यपुर थिमिमा भुइँफसी जात्रा मनाइन्छ। मल्लकालदेखि चलिआएको यो जात्रा लायकु तलेजुबाट नारायण, बालकुमारीलगायतका मूर्ति, भुइँफसी अनि विभिन्न खालका तरबार, ढाल, बोकेर गुठी युद्ब गर्न निस्केको जस्तै गरी लायकु, दुईपोखरी, दिगुभैरव परिक्रमा गरिन्छ। परिक्रमापश्चात बालकुमारी मन्दिर परिसरमा भुइँफस अर्थात् कुभिण्डोलाई काटमार गरी यो जात्रा मनाइन्छ।

तस्बिरहरू : रत्न श्रेष्ठ/रासस