१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o७:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

झरना रिसाललाई बेस्ट मोडेल सम्मान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:१o:oo

अभिनेत्री तथा मोडेल झरना रिसाल बेस्ट मोडेलका रूपमा सम्मानित भएकी छिन् । हिमालयन नेपाली इभेन्ट प्रालिले आयोजना गरेको हिमालयन इन्टरनेसनल नेपाली म्युजिक अवार्ड २०२१ मा उनलाई बेस्ट मोडेलका रूपमा सम्मान गरिएको हो । सम्मानले नेपाली सांगीतीक क्षेत्रमा अझै राम्रो गर्न हौसला मिलेको उनले बताएकी छिन् ।

ad
ad