Skip This
लागुऔषधसहित एक युवक पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज ४ सोमबार
  • Friday, 20 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज ४ सोमबार १o:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लागुऔषधसहित एक युवक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज ४ सोमबार १o:५८:oo

प्रहरीले लागुऔषध ब्राउनसुगरसहित झापाबाट एकजनालाई पक्राउ गरेको छ। झापाको मेचीनगर– ४ स्थित नेपाल–भारत सीमा क्षेत्रमा चेकजाँच गर्ने क्रममा नाै ग्राम ब्राउनसुगरसहित सोही स्थानका १८ वर्षीय दिलबहादुर मगरलाई पक्राउ गरेको हो।

जिल्ला अदालतबाट म्याद थप गरी उनीमाथि थप कानुनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए।