१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
संजित परियार काठमाडाैं
२०७८ असोज १ शुक्रबार ०९:३५:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

आज विश्वकर्मा पूजा : भद्रकाली मन्दिर परिसरमा देखिएका दृश्य (फोटोफिचर) 

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
२०७८ असोज १ शुक्रबार ०९:३५:००

आज असोज १ गते अर्थात् विश्वकर्मा पूजा । कालिगढले विश्वकर्माको पूजा–आराधना गरी विश्वकर्मा दिवस मनाउँदै छन् ।आजका दिन कालिगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा–आराधना गरेमा धेरै समय टिक्ने, कामका वेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । काठमाडौंको भद्रकाली मन्दिरमा सवारीसाधन पूजा गर्नेको भिड लागेका थियो । भद्रकाली मन्दिर परिसरमा देखिएका केही दृश्य :