मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ कार्तिक १ सोमबार
  • Monday, 18 October, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २७ आइतबार १०:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पाँचदलीय गठबन्धनको बैठक सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ २७ आइतबार १०:२५:००

सत्तासाझेदार पाँच दलको बैठक सुरु भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको बैठकमा गठबन्धनका शीर्ष नेताहरूको उपस्थिति छ। बैठकमा सरकार विस्तारबारे छलफल हुने बताइएको छ।

शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको लामो समय बित्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन। शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले शीर्ष नेताहरूलाई आफ्नो दलबाट मन्त्रीहरूको नाम दिन आग्रह गरेका थिए।