मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ २७ आइतबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २७ आइतबार १o:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पाँचदलीय गठबन्धनको बैठक सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २७ आइतबार १o:२५:oo

सत्तासाझेदार पाँच दलको बैठक सुरु भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको बैठकमा गठबन्धनका शीर्ष नेताहरूको उपस्थिति छ। बैठकमा सरकार विस्तारबारे छलफल हुने बताइएको छ।

शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको लामो समय बित्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन। शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले शीर्ष नेताहरूलाई आफ्नो दलबाट मन्त्रीहरूको नाम दिन आग्रह गरेका थिए।