मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २५ शुक्रबार १४:४६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रदेश सभामा दल विभाजनको विवरण सार्वजनिक गर्दै आयोग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ २५ शुक्रबार १४:४६:००

निर्वाचन आयोगले प्रदेश सभामा भएको दल विभाजनको विवरण सार्वजनिक गर्ने तयारी गरेको छ। आयोगका सचिव सुरेश अधिकारीका अनुसार शुक्रबार विवरण सार्वजनिक गर्न लागिएको हो।

आयोगले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा लागेका  र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीमा लागेका प्रदेश सांसदहरूको विवरण सार्वजनिक गर्नेछ।