१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १२:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

परिचयपत्रबेगरका विदेशीलाई पक्राउ गर्न गृहको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १२:२१:oo

गृह मन्त्रालयले  काठमाडौं र पोखरामा परिचयपत्रबेगरका विदेशीलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ। अफगानिस्तानमा उत्पन्न परिस्थितिमा त्यहाँबाट नेपालमा शरणार्थीहरू आउन सक्ने भन्दै गृहले सतर्कता बढाएको हो।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा शुक्रबार आयोजित कार्यक्रममा प्रवक्ता फणिन्द्रमणि पोखरेलले यो जानकारी दिएका हुन्। शरणार्थी पक्राउ गरेकोमा विरोध नगर्न पनि गृह प्रवक्ताले आग्रह गरेका छन्।

त्यहाँ रहेका नेपालीहरूलाई फिर्ता गर्न अहिले नै जहाज पठाउन नसकिने पनि उनले स्पष्ट पारेका छन्।

ad
ad